र्यालीलाई प्रहरीले विर्तामोडको मुक्ति चोकमा रोकेको थियो। प्रहरीले रोकेपछि पनि प्रदर्शनकारी अगाडि बढ्न खोजेपछि झडप भएको थियो। झडपका क्रममा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गर्नुका साथै रबरका गोलीसमेच चलाएको छ। प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगामुढा गरेका थिए।
मृतक शिवाकोटी टिकाको भोलिपल्ट धानबारीमा मृत फेला परेका थिए। उनको हत्या भएको भन्दै परिवारले ८ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले दोषीलाई कारबाही नगरेको भन्दै परिवारले र्यालीको आयोजना गरेका थिए।
No comments:
Post a Comment